विमला र समीक्षाले एपिएफबाट खेल्ने

२१ साउन , काठमाण्डौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो । त्यस्तै,… Continue reading विमला र समीक्षाले एपिएफबाट खेल्ने

एएफसी महिला च्याम्पियन्स लिग खेल्ने एपिएफको टोली मलेसिया प्रस्थान

७ भदौ, विराटनगर । सशस्त्र प्रहरीको एपिएफ महिला टोली एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ । बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको हो । एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ । यो समूहमा एपिएफसँगै… Continue reading एएफसी महिला च्याम्पियन्स लिग खेल्ने एपिएफको टोली मलेसिया प्रस्थान

सहायक हवल्दारमा बढुवा भइन् भलिबल खेलाडी निरुता

३१ साउन, विराटनगर । काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपिएफ क्लबकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको छ । प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा काभा वुमन्स भलिबलमा नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी निरुतालाई बढुवा गरिएको हो । काभा महिला भलिबल यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय… Continue reading सहायक हवल्दारमा बढुवा भइन् भलिबल खेलाडी निरुता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.