११ कार्तिक ,काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान ७ दलीय गठबन्धन सरकारले समय दिन पूरा गरेको छ । सरकारले सय दिनमा गरेका कामका फेहरिस्त समेत सार्वजनिक गरिसकेको छ । स्वयम प्रधानमन्त्रीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् भने मन्त्रालय पिच्छे उपलब्धि सार्वजनिक गर्ने होड केही दिनसम्म चल्यो । सरकारमा सहभागि सबैभन्दा… Continue reading सरकारको सय दिन जनताका लागि असफल !
सरकारको सय दिन जनताका लागि असफल !