ओलीको चीन भ्रमणलाई भारत–अमेरिकाले कसरी हेर्लान् ?

२० मंसिर, काठमाण्डौ। चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । उनी चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय… Continue reading ओलीको चीन भ्रमणलाई भारत–अमेरिकाले कसरी हेर्लान् ?

प्रधानमन्त्रीको चीन भ्रमणःआरजु जापान नगई चीन जाने

१० मंसिर , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङ समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए । परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते… Continue reading प्रधानमन्त्रीको चीन भ्रमणःआरजु जापान नगई चीन जाने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.