८ पुस, काठमाण्डौ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि प्रमुख तीन शीर्ष नेताबीच छलफल भयो । सो छलफल संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्रीको… Continue reading ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक
ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक