काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

१५ असोज, काठमाण्डौ । गएको स्थानीय तहको निर्वाचनमा अनपेक्षित रुपमा विजय हासिल गरी काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाह बालेनको शुक्रबार काठमाडौंमा पुत्ला दहन गरिएको छ। यसअघि बालेनले काठमाडौंमा सुरु गरेको अनाधिकृत संरचना हटाउने अभियान र टुकुचाको उत्खनन्को प्रशंसा गर्नेहरुले नै उनको पुत्ला दहन गरेका छन् । बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले बालेनको पुत्ला दहन… Continue reading काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

निजी विद्यालयलाई छात्रवृत्तिको विवरण टाँस्न काठमाडौं महानगरपालिकाको निर्देशन

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ ।महानगरपालिका शिक्षा विभागले यसअघि साउन २२ गते नै संस्थागत विद्यालयहरुले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार… Continue reading निजी विद्यालयलाई छात्रवृत्तिको विवरण टाँस्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई

२९ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा… Continue reading काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको धरानका मेयर हर्क साम्पाङको भनाई

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.