मध्य मर्स्याङ्दीको विजुलीसहित एकैदिन कुल सात करोड बढीको विद्युत् भारत निर्यात

२६ जेष्ठ, काठमाडौँ । नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली… Continue reading मध्य मर्स्याङ्दीको विजुलीसहित एकैदिन कुल सात करोड बढीको विद्युत् भारत निर्यात

कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री

२२ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । प्राधिकरणले यस अघि बिहीवारदेखि त्रिशूली र… Continue reading कालीगण्डकीको विद्युत भारतमा निर्यात सुरु, औसत प्रतियुनिट ११ रुपैयाँ ४८ पैसामा बिक्री

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.