थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

१५ बैशाख,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना… Continue reading थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

१४ पौष ,काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी… Continue reading आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि

२ पौष ,काठमाडौं । हाल देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका… Continue reading १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि

थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२२ कात्तिक, काठमाडौं । देशभर थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको… Continue reading थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

२१ कात्तिक , काठमाडौं । देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । योसँगै देशभर… Continue reading थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

१९ कात्तिक , काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको… Continue reading थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

१५ कात्तिक,काठमाडौं । देशभर थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा… Continue reading थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

११ कात्तिक , काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको… Continue reading देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ असोज ,काठमाडौं । देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९… Continue reading थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

११ असोज,काठमाडौं । नेपालमा थप ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४… Continue reading थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१ जनाको मृत्यु

८ असोज ,काठमाडौं । देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यता थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १… Continue reading थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१ जनाको मृत्यु

थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

४ असोज,काठमाण्डौ । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको… Continue reading थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,मृतक शुन्य

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.