क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती

३ असोज ,  एजेन्सी । नेपाली विद्यार्थीहरुको समेत प्रमुख गन्तब्य बनेको क्यानडाले आगामी आर्थिक वर्षदेखि विदेशी विद्यार्थीको कोटा थप कटौती गर्ने भएको छ । क्यानडाका प्रधानमन्त्रीले नै विदेशी विद्यार्थी कटौती गर्ने भनी घोषणा गरेको  छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एउटा… Continue reading क्यानडामा विदेशी विद्यार्थीको कोटा ४५ प्रतिशत कटौती

लिग २ को दोस्रो सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

२५ भदौ, काठमाडौं । आइसिसी विश्वकप लिग-२ को दोस्रो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । आगामी १६ सेप्टम्बरबाट क्यानडामा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि क्यानडा उड्ने टोलीको मंगलबार बिदाइ गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गर्दै बिदाइ गरेको हो । सोमबार मात्र… Continue reading लिग २ को दोस्रो सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

२४ भदौ , काठमाण्डौ । नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आज सार्वजनिक गरेको विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सम्बन्धी खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई… Continue reading नेपाल,ओमान र क्यानडाको सिरिजः कुन खेल कहिले ?

क्यानडामा चिनियाँ गाडीमा १००% भन्सार

११ भदौ , एजेन्सी । क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् । अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा… Continue reading क्यानडामा चिनियाँ गाडीमा १००% भन्सार

क्यानडाले अस्थायी कामदार घटाउने

११ भदौ , एजेन्सी । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका हुन् । अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि उनले बताएका छन् । ट्रुडोले सामाजिक सञ्जालमा पोस्टमार्फत… Continue reading क्यानडाले अस्थायी कामदार घटाउने

क्यानडाले पोस्ट–ग्रेजुएशन वर्क परमिट सधैका लागि हटायो

१० असार ,एजेन्सी । पोस्ट–ग्रेजुएशन वर्क परमिट (पीजीडब्लूपी) क्यानाडामा प्रवेशको लागि अब मान्य नहुने भएको छ । क्यानाडा सरकारले पीजीडब्लूपी मार्फत विदेशी नागरिकहरूलाई प्रवेशमा रोक लगाएको छ । विदेशी राष्ट्रिय पोस्ट–ग्रेजुएशन वर्क परमिटका लागि आवेदनहरू २१ जुन २०२४ पछि बन्द भएको छ । क्यानाडा सरकारले सीमा सेवा अधिकारीहरूलाई क्यानडामा प्रवेशको लागि स्नातकोत्तर कार्य अनुमति आवेदनहरू… Continue reading क्यानडाले पोस्ट–ग्रेजुएशन वर्क परमिट सधैका लागि हटायो

क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

२७ चैत , एजेन्सी । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या… Continue reading क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

क्यानडा जाने सपनामा तगारो,वर्क पर्मिटमा कडाइ

९ माघ, एजेन्सी । अध्ययनपछि रोजगारीको सुनिश्चितताका लागि विदेशी विद्यार्थीको आकर्षण बन्दै आएको क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा व्यापक कटौती गर्ने भएको छ । यो वर्ष २०२४ का लागि क्यानडाले ३५ प्रतिशत विद्यार्थी भर्ना कटौती गरेर जम्मा ३ लाख ६४ हजारलाई मात्रै भिसा दिने भएको छ । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो… Continue reading क्यानडा जाने सपनामा तगारो,वर्क पर्मिटमा कडाइ

नेपालले आज क्यानडाको ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्ने

१८ असार ,काठमाण्डौ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि… Continue reading नेपालले आज क्यानडाको ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.