घटना सेलाए पनि काम सेलाउन नदिन रविको वचन

२ माघ , काठमाण्डौ । पोखरामा भएको दर्दनाक विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । दुर्घटनाको प्रभावकारी छानविन गर्न सरकारले समितिसमेत बनाएको छ । सरकारले ठूला दुर्घटनापछि गर्ने यी पूरानै काम र प्रक्रिया हुन् । तर अहिले दुर्घटनापछि सरकारले शोक मनाउन भन्दै आज सार्वजनिक विदा दिएपछि यसको आलोचना भइरहेका बेला उपप्रधान तथा… Continue reading घटना सेलाए पनि काम सेलाउन नदिन रविको वचन

एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई

u[xdGqL vfF0f sf7df8f}F, !( ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf ;fj{hlgs dxTjsf ljifodf hfgsf/L lbFb} u[xdGqL afns[i0f vfF0f . t:jL/M/Tg >]i7, /f;;

२ असार ,काठमाण्डौ । सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी मा नेपाल आबद्ध हुने कुनै निर्णय र तयारी नभएको दोहोर्‍याएको छ । आउँदो आर्थिक वर्षका लागि पेस भएको बजेटमा रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध हुने कुनै निर्णय सरकारले नगरेको बताए । ‘एसपीपीमा आबद्ध हुने… Continue reading एसपीपीमा आबद्ध हुने निर्णय नभएको र जोडिने सोच पनि नरहेको गृहमन्त्री खाणको भनाई

गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको बैठक

३० जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ । मनसुन सुरु भइसक्दा पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना(२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका वेला सोमबार समितिको बैठक बसेको हो । बैठकमा मन्त्री खाणले यो वर्षका हुनसक्ने मनसुनजन्य विपद्का लागि तयार… Continue reading गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको बैठक

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.