बृद्ध भत्ताका लागि परिचयपत्र अनिवार्य,वडास्तरमै परिचयपत्र

१० असार ,  काठमाण्डौ । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरूलाई जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिइएको गृह मन्त्रालयका… Continue reading बृद्ध भत्ताका लागि परिचयपत्र अनिवार्य,वडास्तरमै परिचयपत्र

असार ३ गते सोमबार सार्वजनिक बिदा

३२ जेठ, काठमाडौं । सरकारले आउँदो सोमबार अर्थात असार ३ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

सिनियर एसएसपीहरू नै बढुवामा छुटे

५ जेठ, काठमाण्डौ। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading सिनियर एसएसपीहरू नै बढुवामा छुटे

गृह नपाएको रास्वपा कुन मन्त्रालय माग्दैछ ?

१४ चैत , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसका लागि गठबन्धनमा रहेकादलहरु आन्तरिक छलफलमा जुटेका छन् । गृह मन्त्रालय नपाएर सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनमा नरहेको बताएपनि पछिल्लो पटक पुनः सरकारमा सहभागि हुन लाग्दा पनि गृह नपाउँने भएको छ । गृहमा माओवादी, काँग्रेस र एकीकृत समाजवादीकै… Continue reading गृह नपाएको रास्वपा कुन मन्त्रालय माग्दैछ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.