रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

२ चैत , काठमाण्डौ । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि… Continue reading रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरे

२० असार,काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरेका छन् । ड्युटीमा रहेका सुरक्षागार्डले आफैलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।दूतावासमा कार्यरत निजी सुरक्षगार्ड ३२ वर्षीय दीपक सिंहले आफैलाई गोली हानेका हुन् । उनले इन्सास राइफलबाट गोली चलाएको बुझिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि… Continue reading भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरे

गोली चलाएको आरोपमा नवलपरासी पश्चिम अदालतमा एकजना पक्राउ

२४ जेठ, परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् । यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले बताए । उनका अनुसार यादवको… Continue reading गोली चलाएको आरोपमा नवलपरासी पश्चिम अदालतमा एकजना पक्राउ

बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

२४ जेष्ठ, काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले… Continue reading बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.