मोरङ : मापसे गरेका श्रीमानले खुकुरी प्रहार गर्दा घाइते भइन् कविता

३ भदौ, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी-७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हीराधन तामाङलाई आइतबार राति नियन्त्रणमा लिएको छ । हिजो राति १० बजेतिर हीराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई… Continue reading मोरङ : मापसे गरेका श्रीमानले खुकुरी प्रहार गर्दा घाइते भइन् कविता

घाइते छन् मेस्सी, कहिलेदेखि मैदान फर्किएलान् ?

२९ साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामीले बुधबार बिहान लिग्स कपअन्तर्गत कोलम्बससँग खेल्दै छ । अन्तिम १६ को खेलअन्तर्गत मियामीले कोलम्बससँग उसैको मैदानमा खेल्न आँटेको हो । नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा मियामी र कोलम्बस दुवै क्वार्टरफाइनल यात्रा तय गर्ने दाउमा हुने छन् । पछिल्लो समय इन्टर… Continue reading घाइते छन् मेस्सी, कहिलेदेखि मैदान फर्किएलान् ?

चक्रपथ नजिक क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते

०२ साउन,काठमाण्डौ । क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी… Continue reading चक्रपथ नजिक क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते

दोलखामा २ यात्रुवाहक बस ठोक्किए, २१ जना घाइते

१८ असार,काठमाण्डौ ।दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोट जाँदै गरेको बस साढे १२ बजे भीमेश्वर नगरपालिकाको बोझघण्टी भन्ने ठाउँमा ठोक्किएका हुन् । घाइतेमध्ये काठमाडौंबाट चरिकोट जाँदै गरेको बसका चालक गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ । बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक… Continue reading दोलखामा २ यात्रुवाहक बस ठोक्किए, २१ जना घाइते

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.