चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

२० साउन,चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो… Continue reading चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बनाउदै गरेको बसले किचेर चितवनमा एक यूवकको मृत्यू

२६ असार, चितवन । बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका(२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको… Continue reading बनाउदै गरेको बसले किचेर चितवनमा एक यूवकको मृत्यू

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.