ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

१४ भदौ , विराटनगर। विश्वमा दुई चिन्ताजनक, रुस–युक्रेन युद्ध र गाजापट्टीमा हमासलगायतका समूहहरुसंग इजरेलले सुरु गरेको युद्धले विश्वलाई नै विभाजित गरिरहेका बेला दुई महाशक्ति अमेरिका र चीन भने आफ्नो तनावपूर्ण सम्बन्धलाई सुधार्ने प्रयासमा जुटेका छन् । यही प्रयास अन्तर्गत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान चीन पुगेका छन् । उनले विहीबार चीनका राष्ट्रपति सि जिनपिंगसंग… Continue reading ज्याक सुलिभान चीनमा,सुध्रेला चीन–अमेरिका सम्बन्ध ?

इजरायल–हमास युद्धबारे चीन–अमेरिका छलफलमा

२१ मंसिर,एजेन्सी । चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्न काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहो¥याए । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको… Continue reading इजरायल–हमास युद्धबारे चीन–अमेरिका छलफलमा

जलवायु परिवर्तनको विषयमा चीन–अमेरिकाबीच किन बढ्यो मतभेद ?

२० साउन,एजेन्सी । विश्व नेतृत्व लिने होडमा हरेकक्षेत्रममा भिड्दै आएका महाशक्ति अमेरिका र चीन विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी मुद्यामा पनि आपसमा भिडेका छन् । यो विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ।अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको समेत आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको वासिङ्टनको आरोप छ ।… Continue reading जलवायु परिवर्तनको विषयमा चीन–अमेरिकाबीच किन बढ्यो मतभेद ?

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

१३ साउन, एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताएका छन् ।… Continue reading ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.