अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

४ भदौ , काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपालआन्दोलित भएको छ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्दचोकमा प्रदर्शन गर्याे । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा… Continue reading अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

१२ जेठ ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन्… Continue reading जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जसपाद्धारा निर्वाचन अभियान तयारी समिति गठन

१४ साउन,काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट… Continue reading जसपाद्धारा निर्वाचन अभियान तयारी समिति गठन

उपेन्द्रले बोलाएको बैठकबारे बाबुराम पक्ष जानकार बिहिन

२७ असार, काडमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।मंगलबारका लागि बोलाइएको सो बैठक वीरगञ्जमा बस्ने जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक पनि… Continue reading उपेन्द्रले बोलाएको बैठकबारे बाबुराम पक्ष जानकार बिहिन

जसपाले २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलायो

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय… Continue reading जसपाले २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलायो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.