जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

१२ जेठ ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन्… Continue reading जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

३ असोज , काठमाण्डौ । नेपालको संविधान २०७२ जारी भएयता हरेक वर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले पहिलो पटक संविधान दिवसको शुभकामना दिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको शुभकामना दिएका हुन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना… Continue reading उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.