जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

२० कार्तिक , काठमाण्डौ । प्रचण्डको नेतृत्वमा माओवादीको बिचार र इतिहास मेट्नेगरी पार्टी एकता भएको भन्दै प्रचण्डसँगको राजनीतिक सम्बन्ध नै तोडेका जनार्दन शर्मा युद्धकालिन माओवादी शान्ति प्रक्रियामा आएदेखि माओवादीबाट सबैभन्दा बढी राजनीतिक लाभ लिने नेतामा पर्दछन् । वीस्तृत शान्ति सम्झौतापछि २०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट सुरु भएर, पाँच पटक शक्तिशाली मन्त्री, दुई पटक संविधानसभा सदस्य दुई… Continue reading जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

१ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो । पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै… Continue reading सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

१५ साउन, काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ… Continue reading जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

१५ साउन,विराटनगर । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा फेरि मनत्रीका रुपमा अर्थ मन्त्रालय फर्किने भएका छन् । शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्मा फेरि… Continue reading जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पाए ‘क्लिन चिट’

१३ साउन,काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको हो । प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा… Continue reading निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पाए ‘क्लिन चिट’

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.