५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्ने हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको संयुक्त बैठकमा बोल्दै प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् । बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र… Continue reading पार्टी फुटको डर प्रचण्डलाई, भने : अब मिडिया ट्रायल नगरौं
Tag: #नेकपा माओवादी केन्द्र
सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?
१ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो । पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै… Continue reading सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?
जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रममात्रै हो : प्रचण्ड
१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने हल्लाको कुनै आधार नरहेको बताए । स्थायी कमिटीको बैठकमा केही सदस्यले… Continue reading जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रममात्रै हो : प्रचण्ड
माओवादी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने
३१ साउन, विराटनगर । गत शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने भएका छन् । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले जवाफ दिने भएका हुन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले जवाफ दिने… Continue reading माओवादी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने
समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !
९ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने सहमति भएको छ । सत्ता गठबन्धनमा एमाले सहभागि भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी… Continue reading समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !
माओवादी पनि उही ड्याङको मुला, नेता नै भन्छन् तोरीलाहुरे !
६ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेकै अवस्थामा माओवादीका दुई नेता पक्राउ परेका छन् । सुनतस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनको नाम सुन काण्डमा पनि जोडिएको छ । यस्तो अवस्थामा माओवादीका केन्द्रीय… Continue reading माओवादी पनि उही ड्याङको मुला, नेता नै भन्छन् तोरीलाहुरे !
माओवादी पदाधिकारी बैठक सुरु
११ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको नेताहरुले बताएका छन् ।शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए । सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका… Continue reading माओवादी पदाधिकारी बैठक सुरु
काठमाडौं २ मा माओवादीले ओनसरीलाई दियो टिकट
२३ असोज,काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ ।… Continue reading काठमाडौं २ मा माओवादीले ओनसरीलाई दियो टिकट
प्रचण्डलाई कसले दियो प्रधानमन्त्रीको अफर ?
१० असोज, काठमाण्डौ । आसन्न प्रतिनिधि सभाको निर्वाचन पछि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याउदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् । उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाएका छैनन् । निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दशैँको शुभकामना कार्यक्रममा राजनीतिक स्थिरता… Continue reading प्रचण्डलाई कसले दियो प्रधानमन्त्रीको अफर ?
देशको चाँबी माओवादीलाई दिन जनता आतुर
३० भदौ,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा माओवादी कै कारण गणतन्त्र आएको बताएका छन् । उनले माओवादी नभएको भए गणतन्त्र नै नआउने भन्दै माओवादीले पटक पटक देशलाई ठूलो दुर्घटनाबाट जोगाएको पनि बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले माओवादी… Continue reading देशको चाँबी माओवादीलाई दिन जनता आतुर
आगामी चुनावमा हँसिया हथौडा चिह्नसहित जाने प्रचण्ड र बाबुराम भट्टराई बिच सहमती
२९ साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार… Continue reading आगामी चुनावमा हँसिया हथौडा चिह्नसहित जाने प्रचण्ड र बाबुराम भट्टराई बिच सहमती