३ माघ, काठमाण्डौ । यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खोजी कार्य जटिल भएपछि सेती नदीको पानी घटाइएको बताए । उनका अनुसार सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।नदीको पानी घटाइएसँगै… Continue reading अझै बेपत्ता २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइयो
अझै बेपत्ता २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइयो