जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्‍यो, एकै परिवारका तीन जनाको मृत्यु

३ भदौ, जाँजरकोट ।  अविरल वर्षापछि आएको पहिरोले आएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई… Continue reading जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्‍यो, एकै परिवारका तीन जनाको मृत्यु

भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

२५ मंसिर,काठमाण्डौ । जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६… Continue reading भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

जाजरकोटमा मापसे गरेर विद्यालय गएको आरोपमा प्रधानध्यापक पक्राउ

?????????????????????????????????????????????????????????

१६ साउन, जाजरकोट । जाँड–रक्सी खाएर विद्यालय गएको आरोपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज सोमवार विद्यालयबाटै पक्राउ गरिएको हो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी… Continue reading जाजरकोटमा मापसे गरेर विद्यालय गएको आरोपमा प्रधानध्यापक पक्राउ