विद्युत बक्यौता नतिर्ने उद्योगीको घर अब अन्धकार

१३ मंसिर ,काठमाण्डौ। डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोग गरेको बक्यौता उठाउन उद्योगमा लाइन काट्ने रणनीतिमा सरकारले अंकुश लगाइदिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब अर्को उपाय निकालेका छन् । एकातिर उनले विजुलीको बक्यौता नतिर्ने उद्योगहरुको बैंक खाता तथा शेयर रोक्का गर्न तत् तत् कार्यालयलाई पत्र पठाएका छन् भने अर्कातिर अब उनले बक्यौता रहेका… Continue reading विद्युत बक्यौता नतिर्ने उद्योगीको घर अब अन्धकार

सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी,सबैभन्दा बढी बालेन नगरीको

१८ साउन, विराटनगर । नेपाल विद्युत् प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न लगातार ताकेता गरिरहेको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित बढेर अहिले करिब साढे ८ अर्ब पुगेको छ । तर उद्योगीहरु त्यो वक्यौता तिर्नुको साटो राजनीति नेतृत्व र सरकारमार्फत नै… Continue reading सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी,सबैभन्दा बढी बालेन नगरीको

उद्योगीले किस्ताबन्दीमा बिल तिर्न ३० दिनभित्र आवेदन दिनुपर्ने

२३ पुष,काठमाण्डौ । लामो समय देखि विवादित बनेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुलको विवाद समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले वक्यौता बुझाउन ६० महिनाको समय दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले… Continue reading उद्योगीले किस्ताबन्दीमा बिल तिर्न ३० दिनभित्र आवेदन दिनुपर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.