सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर

२५ भदौ , काठमाण्डौ। सहकारीमा वचत रहेको आम सर्वसाधारणको रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफू सहकारीको अपचनबारे बेखर रहेको बताएका छन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार… Continue reading सहकारीको १५ करोड ठगी बारे धनराज बेखबर

कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी

२४ भदौ , काठमाण्डौ । सहकारीको वचत अपचलन र ठगी गरेको आरोपसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गम्भिर प्रश्न उठाउँदै आएको नेपाली कांग्रेसका उपसभापति नै सहकारी ठगी प्रकरणमा जोडिएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङविरुद्ध नै सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत… Continue reading कांग्रेसका उपसभापति पनि सहकारी ठग ? सीआईबीमा जाहेरी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.