एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

२९ मंसिर , काठमाण्डौ । नेकपा एमालेको नयाँ नेतृत्वको लागि आफैले संशोधन गरेको दुई कार्यकाल र ७० वर्षको उमेर हदको व्यवस्था अध्यक्ष केपी शर्मा ओलीले उल्टाएपछि पदका लागि मरिहत्ते गर्ने भन्दै ईश्वर पोखरेलले अध्यक्षका लागि चुनौती दिइरहेको अवस्थामा एमालेका चर्चित ९ नेताहरुले भने एमालेको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । उनीहरले राजनीतिमा सधँ… Continue reading एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

५ कार्तिक , काठमाण्डौ। सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले यति धेरै व्यापकता पायो कि यो केवल सूचना आदानप्रदानको माध्यम मात्र नभएर अनेकन कामका लागि आकर्षक माध्यमसमेत हुन थाल्यो ।आम नागरिकदेखि विश्वका शक्तिशाली भनिएका व्यक्तिसमेत यसको प्रयोग र प्रभावबाट टाढा हुन सकिरहेका छैनन्। अझ पश्चिमा राष्ट्रहरुका आधिकारिक निर्णयहरु,निर्वाचनको प्रचारदेखि आन्दोलनको आँधीबेहरी समेत सामाजिक सञ्जालकै… Continue reading ओली सामाजिक सञ्जालबाट सुझाव माग्ने शंकर लत्याउने

उपप्रधानमन्त्री सिंहको नजरमा एमाले-कांग्रेस एक हुनुको कारण यस्तो

३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था… Continue reading उपप्रधानमन्त्री सिंहको नजरमा एमाले-कांग्रेस एक हुनुको कारण यस्तो

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

३२ साउन, विराटनगर । छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ । मूलधारका दलहरूमाथि बढ्दै गएको… Continue reading मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

ओलीले सांसद्लाई बिदाई गर्दै भने भण्डाफोर गर्नु

३१ भदौ,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो । शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।… Continue reading ओलीले सांसद्लाई बिदाई गर्दै भने भण्डाफोर गर्नु

ओलीले भने मसंग उपचार गराउने पैसा छैन

२९ साउन,एजेन्सी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने । युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने… Continue reading ओलीले भने मसंग उपचार गराउने पैसा छैन

गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् । ‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के रु‘ आउनुस् सँगै… Continue reading गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

६ साउन ,काठमाण्डौ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभामा जारी छलफलमा तामाङले वैवाहिक अंगीकृत नागरिकताको विषयमा विधेयकमा महिला र पुरुषलाई छुट्टै व्यवहार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘विहे गर्ने पुरुषले मात्र हो रु महिलाले विहे गर्दैनन् र ?? पुरुषले… Continue reading नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउः एमाले

२९ जेष्ठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेका बताए । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने… Continue reading प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउः एमाले

कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैनः केपी ओली

२७ जेष्ठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदो प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राखे… Continue reading कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैनः केपी ओली

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.