२६ भदौ, एजेन्सी । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेको २२ महिना भयो । सन् २०२१ अगस्टमा दोस्रो पटक युनाइटेडमा आबद्ध भएका उनले ओल्ड ट्राफोर्डमा दोस्रो इनिङमा १३ महिना खेले । सन् २०२२ को नोभेम्बरमा क्लब छोडेका उनले अघिल्लो वर्षको सुरुदेखि साउदी अरेबियन क्लब अल नासरबाट खेल्न थालेका हुन् । ३९… Continue reading इंग्ल्यान्ड छोडेको २२ महिनापछि किन युनाइटेडका प्रशिक्षकसँग रिसाए रोनाल्डो ?
Tag: #नेपाल टाइम्स #समाचार #खेलकुद
कोशी प्रदेशबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स
२६ भदौ, इटहरी । अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलोपटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाइ लाइसेन्स… Continue reading कोशी प्रदेशबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स
बूढो खेलाडी भन्दै हेपिएका जेम्स रोड्रिग्वेज अहिले चम्किँदै
२६ भदौ, एजेन्सी । कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिग्वेज जुलाई र अगस्टबीचको एक क्लबविहीन थिए । ब्राजिलियन क्लब साओ पाउलोबाट व्यवसायिक फुटबल खेलिरहेका उनले युरोपियन लिग फर्किने मनसायका साथ उक्त क्लब छोडेका थिए । युरोप फर्किने मानसिकता बनाएका उनले साओ पाउलोसँगको सम्झौता रद्द गरे गरेका थिए । त्यसबीचमा ला लिगा क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब… Continue reading बूढो खेलाडी भन्दै हेपिएका जेम्स रोड्रिग्वेज अहिले चम्किँदै
हारेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजको यस्तो ‘हर्कत’
२६ भदौ, एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत कोलम्बियासँगको खेलमा हारेपछि रिसाएका अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो व्यवहारबाट आलोचित बन्नुपरेको छ । बुधबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो । कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो… Continue reading हारेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजको यस्तो ‘हर्कत’
अपराजित यात्रामा ब्रेक लाग्यो कोशीको, हार्यो पुलिससँग
२६ भदौ, काठमाडौं । ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० गोलले हारेसँगै कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको हो । कोशीले महिला लिगको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिलाई ४–० गोलले हराएको थियो । दोस्रो खेलमा कोशीले बागमती युवा… Continue reading अपराजित यात्रामा ब्रेक लाग्यो कोशीको, हार्यो पुलिससँग