२६ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण… Continue reading नेम्वाङको नाममा प्रतिष्ठान बन्ने, ओलीको आरोप : पुष्पलाल प्रतिष्ठान माधवले लगिहाले
Tag: #नेपाल टाइम्स #समाचार #राजनीतिक
आमरण अनशन बसेका निवर्तमान मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको समर्थन !
२६ भदौ, विराटनगर । पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले आमरण अनशनमा बसेका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई साथ दिएका छन् । नेकपा (एकीकृतले समाजवादी) काेशी संसदीय दलका नेतासमेत रहेका राईले निवर्तमान मुख्यमन्त्री कार्कीको मागिप्रति ऐक्येबद्धता जनाएका हुन् । पूर्वमुख्यमन्त्री राईले काेशी प्रदेश सरकारले जनताकाे विपक्षमा गरेकाे निर्णय र कार्यहविरुद्ध कार्कीले मंगलबारदेखि सुरु गरेकाे आमरण अनशनमा बुधबार आफ्नाे पार्टीकाे तर्फबाट… Continue reading आमरण अनशन बसेका निवर्तमान मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको समर्थन !
‘हिंसा’ शब्दमा एमाले र माओवादी झगडिँदै, कांग्रेस भने चुपचाप
२६ भदौ, विराटनगर । गठबन्धन टुटेर सत्ता र प्रतिपक्षीमा बस्नुपर्ने बाध्यता आएपछि एमाले र माओवादी केन्द्रबीच संसद बैठकमा घोचपेच नभएको कुनै दिन नहोला । सत्तासहकार्य गर्दा ननिस्किने तर अलग हुनुपर्दा निस्कने शब्दहरूले उनीहरूबीचको टकराव झनै बढाएको छ । यसअघि जनयुद्ध शब्दका बारेमा बहस भइरहँदा सभामुख देवराज घिमिरेलाई संसद चलाउन कठिन भइरहेको थियो । अझ, बुधबार… Continue reading ‘हिंसा’ शब्दमा एमाले र माओवादी झगडिँदै, कांग्रेस भने चुपचाप
माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले ‘हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने’ निर्णय सुनाएपछि असन्तुष्ट बनेका माओवादी सांसदले अवरोध गरेका हुन् । सभामुखको उक्त निर्णयपछि सदनमा आरोप-प्रत्यारोप सुरु भएको थियो । अन्तिममा प्रतिपक्षका तर्फबाटब… Continue reading माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
प्रधानमन्त्री ओलीलाई भेटेर रवि लामिछानेले भने : तपाईंहरू जे गर्दै हुनुहुन्छ, अत्यन्त घातक हुन्छ
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख हटाउनु घातक हुने बताएको जानकारी दिएका छन् । पूर्वगृहमन्त्री लामिछाने र प्रधानमन्त्री ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो । बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि सभापति लामिछानले यसबारे जानकारटी दिएका हुन् । उनले जे गर्दै हुनुहुन्छ यो अत्यन्त… Continue reading प्रधानमन्त्री ओलीलाई भेटेर रवि लामिछानेले भने : तपाईंहरू जे गर्दै हुनुहुन्छ, अत्यन्त घातक हुन्छ
रास्वपाको निष्कर्ष : उपसभामुखबाट गलत भयो तर १८ महिनासम्म यो विषय किन लुकाएर राखियो ?
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले उपसभामुख इन्दिरा रानामगरले गलत गरेको स्वीकार गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा उपसभामुख मगरबारे प्रतिनिधिसभामा प्रश्न उठेको विषयमा पनि छलफल भएको थियो । उपसभामुख मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । रास्वपाले पनि… Continue reading रास्वपाको निष्कर्ष : उपसभामुखबाट गलत भयो तर १८ महिनासम्म यो विषय किन लुकाएर राखियो ?
उपसभामुखको पद खोस्ने विषयमा सिके राउत असन्तुष्ट
२६ भदौ, विराटनगर । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन् । उनले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले… Continue reading उपसभामुखको पद खोस्ने विषयमा सिके राउत असन्तुष्ट