बंगलादेशलाई हराउँदै नौ वर्षअघिको इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

१२ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार (आज) हुँदै छ । उपाधिका लागि घरेलु टोली नेपालले साविकको उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो २ः३० बजेदेखि सुरु हुने छ । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ… Continue reading बंगलादेशलाई हराउँदै नौ वर्षअघिको इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

बंगलादेशले लियो भारतसँग बदला, नेपालसँग पक्का गर्‍यो भेट

१० भदौ, विराटनगर । बंगलादेश काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सोमबार (आज) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश उपाधिनजिक पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गर्नुपरेको थियो । टाइब्रेकरमा बंगलादेशले ४-३ गोलले… Continue reading बंगलादेशले लियो भारतसँग बदला, नेपालसँग पक्का गर्‍यो भेट

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.