आरजु फेरि दिल्ली जाने, जयशंकरसँग भेट्ने, एजेण्डा के ?

२७ मंसिर , काठमाण्डौ। परराष्ट्रमन्त्री आरजु राणा फेरि भारत भ्रमणमा जाने भएकी छिन् । हाल युरोप भ्रमणमा रहेकी उनी त्यहाँबाट डिसेम्बर १९ (पुष ४) मा सिधै राजधानी नयाँ दिल्ली जाने बताइएको छ । परराष्ट्रमन्त्री राणा एउटा शैक्षिक सेमिनारमा सहभागी हुन दिल्ली जान लागेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । त्यहाँ उनले भारतका विदेशमन्त्री एस… Continue reading आरजु फेरि दिल्ली जाने, जयशंकरसँग भेट्ने, एजेण्डा के ?

कांग्रेस-एमाले सरकारप्रति भारतको राम्रो प्रतिक्रिया : परराष्ट्रमन्त्री राणा

७ भदौ, काठमाडौं । फर्किएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेकी छन् । हालै पाँचदिने भारत भ्रमण सकेर नेपाल फर्किएकी राणाले सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन् । ब्रिफिङमा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल… Continue reading कांग्रेस-एमाले सरकारप्रति भारतको राम्रो प्रतिक्रिया : परराष्ट्रमन्त्री राणा

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, आउलान् त ?

४ भदौ, विराटनगर । पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरी नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी राणाले सोमबार साँझ हैदरावाद हाउसमा भएको भेटमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, आउलान् त ?

दिल्लीमा आरजुः विजयलाई राखी, मोदी र जयशंकरसंग भेट

३ भदौ ,एजेन्सी । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिल्लीमा भेटवार्ता हुँदैछ । पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री राणाले आज मोदीसँग भेटवार्ता गर्न लागेकी हुन् । समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय वार्तापछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार… Continue reading दिल्लीमा आरजुः विजयलाई राखी, मोदी र जयशंकरसंग भेट

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.