१ भदौ, विराटनगर । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सुखद सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हराउँदै विजयी सुरुआत गरेको हो । पिएसजीको जितमा ली काङ–इन, ओस्मान डेम्बेले, ब्राड्ली बार्कोला र रन्डल कोलो मौनीले एक–एक गोल गरे । ली हाभ्रेका गउटिर लोरिसले एक गोल फर्काए ।… Continue reading फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत
फ्रेन्च लिग वान : पिएसजीको सुखद सुरुआत