पेट्रोलियम पदार्थको मूल्य घट्यो

जेठ १९ , विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

फेरि बढ्यो इन्धनको मूल्य, के कति पुग्यो ?

४ वैशाख , विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गएराती १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता… Continue reading फेरि बढ्यो इन्धनको मूल्य, के कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

१८ माघ,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४,… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो ,ग्यास १०० रुपैयाँले घट्दै

१७ साउन, एजेन्सी । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो । जसमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो । निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढेर आयो ,ग्यास १०० रुपैयाँले घट्दै

इन्धनको मूल्य अब ठाउँ अनुसार फरक, कहाँको कति ?

१९ असार, काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले ढुवानी भाडाका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको छ । यो आधारमा… Continue reading इन्धनको मूल्य अब ठाउँ अनुसार फरक, कहाँको कति ?

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि आयल निगमले नघटाउने

१७ मंसिर, काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने बताएको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमै निगम सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने उसले… Continue reading पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि आयल निगमले नघटाउने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.