योगेश भट्टराईले बारम्बार ‘माओवादी हिंसा’ भनेपछि…

१२ भदौ, विराटनगर । जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको छ । जसलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेका थिए । विद्युत बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादीका सांसदहरूले नियमापत्ति… Continue reading योगेश भट्टराईले बारम्बार ‘माओवादी हिंसा’ भनेपछि…

भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद चर्चापछि रविलाई दुई हजार युवाको फोन !

६ भदौ, विराटनगर ।  भ्रष्टाचारको मुद्दामा राखिएको हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ । बिहीबार (आज) को प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए । यसैबीच,… Continue reading भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्याद चर्चापछि रविलाई दुई हजार युवाको फोन !

संसदीय सभापतिलाई सुविधैसुविधा,कर्मचारी मात्रै ११ जना

११ भदौ , काठमाण्डौ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि सोमबारदेखि नेतृत्व पाउँदैछन् । संसद् सुरु भएको साढे ७ महिनापछि समितिले नेतृत्व पाएको हो । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ । दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । १० समितिको नेतृत्वका लागि ९… Continue reading संसदीय सभापतिलाई सुविधैसुविधा,कर्मचारी मात्रै ११ जना

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

sf7df8f}F, !* kmfu'g M ;+3Lo ;+;b, k|ltlglw ;ef a}7s sIf . ;/sf/sf] l;kmfl/;df /fi6«klt ljBfb]jL e08f/Ln] kmfu''g @# ut] k|ltlglw;ef a}7s cfXjfg ug'{ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

६ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्।नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम… Continue reading प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.