फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

४ मंसिर , काठमाण्डौ । पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ । फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल तेस्रोबाट चौथो स्थानमा झरेको छ । फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको छ ।… Continue reading फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

४ साउन , एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको छ । नेपाल अघिल्लो वरीयता अनुसार यस पटक यथावत स्थानमा रहेको हो । नेपालले समग्रमा ९३५.९३ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली वरीयतामा भने नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियाली… Continue reading फिफा वरीयतामा नेपाल जहाँको त्यहीँ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.