२६ भदौ, विराटनगर । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत जापानले विपक्षीको पाेस्टमा गोल वर्षा गराउने क्रमलाई कायमै राखेको छ । मंगलबार राति भएको विश्वकपको एसियन छनोट खेलमा जापानले बहराइनमाथि ५-० गोलान्तरको फराकिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलअन्तर्गत जापानले बहराइन उसैको मैदानमा… Continue reading विपक्षीको पोस्टमा जापानको गोल वर्षा !
विपक्षीको पोस्टमा जापानको गोल वर्षा !