१ भदौ, विराटनगर । चिठीमार्फत् मागेको फिरौती रकम लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरको रामगोपालपुर नगरपालिका-५ कञ्चनपुर घर भई हाल जलेश्वर नगरपालिका १ मा डेरा गरी बस्ने २५ वर्षीय सुनीलकुमार राउत र सोही ठाउँका १९ वर्षीय करण मण्डल रहेका छन् । उनीहरूले जलेश्वर नगरपालिका-५ का गफुर राईन भन्ने व्यक्तिलाई… Continue reading चिठीमार्फत मागेको फिरौती रकम लिन आएका थिए, लुकेर बसेको प्रहरीले समात्यो
चिठीमार्फत मागेको फिरौती रकम लिन आएका थिए, लुकेर बसेको प्रहरीले समात्यो