भैंसीको प्रतिकारमा मर्‍यो बाघ

६ भदौ, मकवानपुर । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो… Continue reading भैंसीको प्रतिकारमा मर्‍यो बाघ

चितवनमा बाघलाई नियन्त्रणमा लिने सहमतिपछि शव उठाइयो

२ असार, भरतपूर । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि चितवनमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ। प्रहरीले अहिले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ। बाघले भरतपुर महानगरपालिका(२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन् ।… Continue reading चितवनमा बाघलाई नियन्त्रणमा लिने सहमतिपछि शव उठाइयो

बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

२४ जेष्ठ, काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले… Continue reading बाघको आक्रमणबाट सुरक्षाको माग राख्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.