२४ असार , काठमाडौं । सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र वरपर, डडेलधुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल, झिंग्राना, बझाङको कालुखेती आसपास र अछामका धेरैजसो ठाउँमा वर्षा भएको छ । त्यस्तै, कैलालीको लम्की र… Continue reading सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी
Tag: #बाढीको जोखिम
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
२५ साउन,काठमाण्डौ । आज पनि देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ ।… Continue reading आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम
१५ साउन, चितवन । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका… Continue reading चितवनको रामपुर र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीको जोखिम