बालेनविरुद्ध उत्रिए बञ्चरेडाँडावासी , भदौ १ बाट फोहोर फाल्न नदिने

१२ साउन, काठमाण्डौ । काठमाडौंको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीयले  फेरि फोहोर फाल्न अवरोध गर्ने भएका छन् ।  सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ ।  बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा  फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने… Continue reading बालेनविरुद्ध उत्रिए बञ्चरेडाँडावासी , भदौ १ बाट फोहोर फाल्न नदिने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.