भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

६ भदौ , काठमाण्डौ । भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना नेपाली भूमि लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेको प्रति चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण अघि भएको यो सम्झौताका विरुद्धमा प्रधानमन्त्रीले कडा रुपमा नेपालको अडान राख्नुपर्ने सत्तापक्ष र प्रति पक्षदलका सांसदहरुले  सुझाव… Continue reading भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

ट्रम्पको ट्यारिफले विश्व तरंगित

२० चैत , विराटनगर । अमेरिकाको आजदेखि लागू हुने नयाँ ट्यारिफलाई लिएर अहिले विश्व नै त्रसित बनेको छ । आजै ट्रम्पले विश्वभरका देशहरुलाई जस्तालाई त्यस्तै कर लगाउने घोषणा गर्दैछन् । उनको भनाइ छ कि यसले अमेरिकी अर्थव्यवस्थालाई बलियो बनाउने छ । भलै ट्रंपले अमेरिकाको हितमा सोचिरहेका छन् तर यसले बाँकी देशहरुका लागि भने ठूलो संकट… Continue reading ट्रम्पको ट्यारिफले विश्व तरंगित

चीन–भारतबीच सीमा गस्तीमा नयाँ सम्झौता, अब २०२० अघिकै अवस्था

६ कार्तिक , एजेन्सी । लामो समयदेखि सीमामा तनाव खेपिरहेका विश्वका शक्तिशाली मुलुकहरुमध्येका चीन र भारतले सीमामा नयाँ सम्झौता गरेका छन् । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२०… Continue reading चीन–भारतबीच सीमा गस्तीमा नयाँ सम्झौता, अब २०२० अघिकै अवस्था

चीनले फेरि भन्यो अरुणाचल हाम्रो हो, कसको कति दाबी छ ?

चैत ५ , एजेन्सी । भारत र चीनबीच अरुणाचल प्रदेशलाई लिएर फेरि तनाव बढेको छ । चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा अरुणाचल प्रदेश स्थापित गरेको… Continue reading चीनले फेरि भन्यो अरुणाचल हाम्रो हो, कसको कति दाबी छ ?

प्रदूषण फैलाएको भन्दै भारत र चीनसँग पैसा मागियो

१२ भदौ , एजेन्सी । चीन र भारत लगायत ठूलो मात्रामा प्रदूषणका लागि जिम्मेवार अर्थतन्त्रहरूले जलवायु परिवर्तनको प्रकोपमा परेका देशहरूलाई पुनर्निर्माण गर्न मद्दत गर्न जलवायु क्षतिपूर्ति तिर्नु पर्ने आवाज उठेको छ । टापुको देश एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्रीले मंगलबार यस्तो माग गरेका हुन्। साना टापु राष्ट्रहरूको गठबन्धनले इजिप्टको शर्म अल–शेखमा चलिरहेको संयुक्त राष्ट्रसंघीय जलवायु शिखर… Continue reading प्रदूषण फैलाएको भन्दै भारत र चीनसँग पैसा मागियो

नेपाल विश्वको ११० औं भ्रष्ट देश

१७ माघ, एजेन्सी । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल विश्वमा भ्रष्टाचार बढी हुने ११०औं देश बनेको छ। नेपाल चीन र भारत मात्रै होइन, भुटान, माल्दिभ्स र श्रीलंकाको तुलनामा निक्कै भ्रष्ट देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)का अनुशार दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ। ४५ अंक प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं… Continue reading नेपाल विश्वको ११० औं भ्रष्ट देश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.