रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

१३ भदौ, काठमाण्डौ । विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग… Continue reading रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

२० साउन,काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल… Continue reading गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

१३ असार,काठमाण्डौ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख बिच भेटवार्ता

२६ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको… Continue reading प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख बिच भेटवार्ता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.