महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

२६ साउन, जनकपुरधाम । महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा… Continue reading महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

६ साउन, काठमाण्डौ । महोत्तरीमा आफ्नै काकाको हत्या गरेको आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ।पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबाका रामनाथ दासले गएको साउन ५ गते ६० वर्षीय काका रामबहादुर दासको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए।उनका अनुसार हत्या मुद्दामा जेल चलान भएका रामनाथ डेढ महिनाअघि मात्र छुटेर आएका थिए।आँपको… Continue reading महोत्तरीमा आफ्नै काकाको हत्या आरोपमा भतिज पक्राउ

महोत्तरीमा पोखरीमा बालकको शव फेला

३१ असार,महात्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गएराति एक बालकको शव भेटिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार गएराति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो।बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको… Continue reading महोत्तरीमा पोखरीमा बालकको शव फेला

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.