माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु

२० असोज , एजेन्सी । चीन समर्थित मानिएका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आजदेखि भारत भ्रमण सुरु गर्दैछन् । मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गएको वर्ष सत्तामा आएयता यो मुइज्जुको पहिलो भारत भ्रमण हुनेछ । आफ्नो चुनावी अभियानमा मुइज्जुले दिल्लीको प्रभाव… Continue reading माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु

माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

१ माघ,विराटनगर । भारत र माल्दिभ्सबीचको तनाव बढ्दै गएको छ । माल्दिभ्सका नयाँ राष्ट्रपतिमा मोहम्मद मोइज्जु निर्वाचित भएदेखि नै भारत र माल्दिभ्सबीच तनाव सुरु भएको थियो । चीनसँग नजिक मानिने मोइज्जुले भारतसँग सम्बन्ध नराख्नेगरी नीति लिन थालेपछि दुबै मुलुकबीच विवाद बढ्न थालेको हो । यसबीच मोइज्जुले भारतीय सेनालाई १५ मार्चसम्म देश छोड्न आदेश दिएका छन्… Continue reading माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

माल्दिभ्सका राष्ट्रपतिले भारतीय सेना लखेटिछाड्ने

१८ मंसिर, एजेन्सी । गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले अन्ततः आफ्नो भूमीबाट भारतीय सेनालाई फिर्ता पठाउने चुनावी वाचा पूरा गरेका छन् । चीननिकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुका अनुसार भारत आफ्ना सेना फिर्ता गर्न तयार भएको छ । राष्ट्रपति निर्वाचनअघि नै उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । ‘भारत… Continue reading माल्दिभ्सका राष्ट्रपतिले भारतीय सेना लखेटिछाड्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.