बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

८ पुस, काठमाण्डौ । अन्तिम सुनुवाइका क्रममा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजपनि अन्तिम फैसला आउन सकेन् । आज परेको पेसीमा सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । जारी सुनुवाइमा आज सुरुमा… Continue reading बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा

१९ असार,काठमाण्डौ । आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो।आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.