१३ भदौ , काठमाण्डौ । देशभरका स्थानीय तह मध्ये अधिक चर्चामा रहेका जनप्रतिनिधिमा पर्दछन् धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । धरानमा जस्तै आआफ्नो ठाउँमा पनि हर्क जस्तै मेयर धेरै स्थानका जनताले खोज्न थालेका छन् । तर तिनै हर्कको अहिले राजीनामा मागिएको छ । निर्वाचित भएको सय दिन मात्रै पूरा गरेका मेयर हर्कले सामाजिक सञ्जालमा… Continue reading चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?
चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?