मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

२१ भदौ , काठमाण्डौ । समकालीन फुटबलका महान् हस्तीहरू भन्नेबित्तिकै हामी अर्जेन्टिनाका लियोनल मेसी अनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई मात्रै सम्झन्छौं । सर्वाधिक प्रतिष्ठित अवार्डका विषयमा होस् वा विभिन्न कीर्तिमानमा होस्, ३७ वर्षीय मेसी अनि ३९ वर्षका रोनाल्डोले नै एकछत्र राज गरेका छन् । यसैले पनि उनीहरूलाई दिग्गज खेलाडीका रूपमा सम्झनु स्वभाविक हो । तर, एक… Continue reading मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

२० भदौ ,एजेन्सी । विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक… Continue reading मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

रोनाल्डोको ‘डेब्यू’ खेल मेसीको टिमसँग,घमासान भिडन्त हुने

२६ पौष ,एजेन्सी । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल… Continue reading रोनाल्डोको ‘डेब्यू’ खेल मेसीको टिमसँग,घमासान भिडन्त हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.