उच्च पहाडी क्षेत्रमा हिमपात,तराईमा कुहिरो, कहाँ पर्छ पानी ?

२४ पुष,विराटनगर । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । चिसो बढेसँगै बिहान तराईका अधिकांश भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी… Continue reading उच्च पहाडी क्षेत्रमा हिमपात,तराईमा कुहिरो, कहाँ पर्छ पानी ?

आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ  ?

१२ मंसिर, काठमाण्डौ । पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज नेपालका केही भूमागमा मौसम बदली भएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम छ । आज दिउँसोतिर भने पानी… Continue reading आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ  ?

अरबको वायु नेपालमा, पहाडमा वर्षा तराईमा हुरी

१७ वैशाख, काठमाण्डौ । देशका धेरै स्थानमा आज बिहानैदेखि मौसम बदली भएको छ । धेरै स्थानमा वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा उपत्यकामा पनि केही बेरपछि वर्षा हुने सम्भावना छ । तर, निरन्तर वर्षा नहुने उनले बताए । “देशका धेरै स्थानमा आज वर्षा हुने… Continue reading अरबको वायु नेपालमा, पहाडमा वर्षा तराईमा हुरी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.