बालेनले सुदनलाई ‘एम्बुस’ बनाएर प ड्का उन खोजे ?

२२ असोज , काठमाण्डौ । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले एम्बुस बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । ‘सुदन गुरुङजस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको… Continue reading बालेनले सुदनलाई ‘एम्बुस’ बनाएर प ड्का उन खोजे ?

रविमाथि ६ वटा ऐनमा मुद्दा चल्न सक्ने,धनराजकी पत्नीविरूद्व रेड कर्नर

६ कार्तिक , काठमाण्डौ। अभियन्ताका रुपमा चिनिएका युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालसहितलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० )को उपदफा(४)बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग… Continue reading रविमाथि ६ वटा ऐनमा मुद्दा चल्न सक्ने,धनराजकी पत्नीविरूद्व रेड कर्नर

रवि विरुद्ध उजुरी हाल्न युवराज सफललाई भ्याइनभ्याइ

९ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख देवराज घिमिरे र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्। ‘मिति २०८० पौष २२ गतेका… Continue reading रवि विरुद्ध उजुरी हाल्न युवराज सफललाई भ्याइनभ्याइ

युवराज सफलसंग रवि लामिछाने इरिटेड भए

११ जेठ, काठमाण्डौ । फेरिपनि नागरिकता र राहदानी सम्बन्धी मुद्या परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिढिएका छन् । उनी स्वयंले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनः हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । यसैलाई लिएर रविले फेसबुकमा लेखेका… Continue reading युवराज सफलसंग रवि लामिछाने इरिटेड भए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.