नेपालको यु-२० फुटबल टोलीमा कप्तानको जिम्मेवारी कुशललाई

३२ साउन, विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० फुटबलमा कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी मिडफिल्डर कुशलले पाएका हुन् । यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसकेका कुशलले गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को विसता टिम ललितपुर सिटी एफसीबाट सिनियर… Continue reading नेपालको यु-२० फुटबल टोलीमा कप्तानको जिम्मेवारी कुशललाई

दशरथ रंगशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

३१ साउन, विराटनगर ।  आइतबारदेखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको अवस्था नाजुक भएपछि च्याम्पियनसिप त्यहाँ सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रंगशाला खेल्न नमिल्नेगरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो… Continue reading दशरथ रंगशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.