रविको दाबी : भ्रष्टाचार अनुसन्धानमा जुटेका प्रहरी सरुवाको विषय बिस्तारै खुल्दै जान्छ

२४ भदौ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा जुटेका प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताएका छन् । रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार कैलालीको धनगढी आइपुगेका लामिछानेले यस्तो बताएका हुन् । यसैगरी सहकारी पीडितको न्यायको पक्षमा भन्दा पनि आफूलाई दोषी देखाउने काम भइरहेको लामिछानेको टिप्पणी छ । ‘संसदीय समितिले… Continue reading रविको दाबी : भ्रष्टाचार अनुसन्धानमा जुटेका प्रहरी सरुवाको विषय बिस्तारै खुल्दै जान्छ

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको चासोपछि प्रहरीले थाल्यो अनुसन्धान, रविसँग लिइयो बयान

१८ भदौ, विराटनगर । पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूरक जाहेरी परेको सात महिनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि आरोपित समेत रहेका गृहमन्त्री रवि लामिछाने पदमा आसीन रहेका कारण सहकारी ठगी प्रकरणमा अनुसन्धान हुन पाएको थिएन । असार २८ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि लामिछाने गृहमन्त्रीबाट हटेका थिए । तर… Continue reading सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको चासोपछि प्रहरीले थाल्यो अनुसन्धान, रविसँग लिइयो बयान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.