ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

२७ पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा न जेल सजाय भयो न त जरिवाना । यसबारे फैसला गर्दा उनीमाथि कुनै सर्त पनि राखिएको छैन । शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश… Continue reading ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

ट्रम्पले चीन,भारतसहित ब्रिक्स राष्ट्रलाई घुँडा टेकाउने

१६ मंसिर , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन्। राष्ट्रपतिमा निर्वाचित भएयता विभिन्न घोषणा गर्दै विश्वमा नै तरंग पैदा गरिरहेका ट्रम्पले डलरको विकल्प खोज्न प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई १०० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका हुन्। ब्रिक्समा विश्वका दुई ठूला उदाउँदै गरेका अर्थतन्त्रहरू चीन र भारत… Continue reading ट्रम्पले चीन,भारतसहित ब्रिक्स राष्ट्रलाई घुँडा टेकाउने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.