अब रवि कति समय कारागार बस्नु पर्छ ?

२६ चैत ,काठमाण्डौ। रास्वपा सभापति रवि लामिछाने सहकारी अपचलन मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर (बुटवल) इजलासको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश उच्चले उल्ट्याएपछि रवि सोमबार कारागार चलान भइसकेका छन् । रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले थुनामा पठाउने आदेश बदर गरेर बाहिरैबाट मुद्दा लड्न पाऊँ… Continue reading अब रवि कति समय कारागार बस्नु पर्छ ?

चितवन–पर्सामा मुद्या दर्ताको तयारीःकाठमाडौं र कास्कीमा के हुँदैछ ?

१४ माघ , विराटनगर। सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी लिएर रास्वपा सभापति रवि लामिछानेलाई रिहा गरेको छ । पहिला कास्की, त्यसपछि काठमाडौं जिल्ला अदालतमा क्रमश ६५ र ६० लाख धरौटी बुझाएका रविसंग रुपन्देहीमा १ करोड धरौटी मागिएपछि एकछिन त सो रकम जुटाउन रविपक्ष अलमल मै देखियो । केही समयको… Continue reading चितवन–पर्सामा मुद्या दर्ताको तयारीःकाठमाडौं र कास्कीमा के हुँदैछ ?

रविको मुद्दामा थुनछेक सकियो, आजै आदेश

१३ माघ , काठमाण्डौ । रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायीको बहस सकिएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रविको पक्षमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस सकेका हुन् । अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । यो सकिएपछि केही समयपछि आदेश आउने छ । जिल्ला… Continue reading रविको मुद्दामा थुनछेक सकियो, आजै आदेश

हिरासतमा सुतेका रविको फोटो डा. निकोलसले कसरी खिचे ?

४ पुष, काठमाण्डौ। गएरातिदेखि सामाजिक संजालमा भाइरल भइरहेको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको फोटो रास्वपाका समर्थक डा.निकोलस भुसालले खिचेको खुलेको छ । रास्वपाका नेताहरुले नै प्रहरी हिरासतबाट रविको तस्विर कसरी बाहिरियो भन्ने विषयमा प्रश्न गरिरहेको र रविले समेत प्रहरी हिरासताबाटै आफ्नै तस्विर खिचेर सामाजिक संजालमा सार्वजनिक भएपछि असुरक्षित महसुस गरिरहेको बताएको खबर बाहिरिरहेका बेला… Continue reading हिरासतमा सुतेका रविको फोटो डा. निकोलसले कसरी खिचे ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.