रूसद्वारा युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण

११ साउन, एजेन्सी । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र मिकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी… Continue reading रूसद्वारा युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण

युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

२९ जेष्ठ, एजेन्सी । रुसले युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको… Continue reading युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.